भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा,

cp new add
Nisharg hospital

काठमाडौं । भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Nast Ad

उनको राजीनामा माग गर्दै भारतमा विद्यार्थीहरु आनदोलनमा थिए ।

पेपर लिक प्रकरणमा उनको राजीनामा माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

बीबीसी हिन्दीका अनुसार शिक्षामन्त्री प्रधानलेआजै राजीनामा दिएका हुन् । उनको राजीनामाको माग गर्दै विद्यार्थीसहित विपक्षी पनि सडकमा उत्रिएका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...