रिसोर्टको स्वीमिङ पुलमा करेन्ट सट हुँदा एकजनाको मृत्यु

cp new add
Nisharg hospital

धुलिखेल । काभ्रेको सदरमुकाम धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवक मृत फेला परेका छन् । रिसोर्टको स्वीमीङ पुलमा करेन्ट सट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

Nast Ad

शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्वीमीङ पुलमै मृत भेटिएका हुन् । उनी काठमाडौं, चन्द्रागिरीका बासिन्दा हुन् ।

रिसोर्टको लापरबाहीले घटना भएको मृतकका आफन्तले आरोप लगाएको छ । अहिले पीडित र रिसोर्ट व्यवस्थापनबीच छलफल हुँदैछ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...