कैलालीमा बालिकामाथि बलात्कार आरोपमा युवक पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीको टिकापुर नगरपालिका–१, ब्लक नम्बर २५ का २१ वर्षीय दिवश डगौरालाई ९ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

पीडित बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो डगौरालाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...