भाइरल ज्वरोले थलिएका मन्त्री लम्साललाई काठमाडौँ लैजाने तयारी

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिरामी परेपछि उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको छ।

Nast Ad

भाइरल ज्वरो र रुघाखोकी देखिएपछि मन्त्री लम्साल अहिले बैतडीको गोठालापानीस्थित निवास हेरिटेज होटलमा आराम गरिरहेका छन् । उनको स्वास्थ्य परीक्षणपछि चिकित्सकले केही समय आराम गर्न सुझाव दिएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...