बझाङका सार्की मृत भेटिए

cp new add
Nisharg hospital

धनगढी । बझाङमा एक जना मृत भेटिएका छन् ।
जयपृथ्वी नगरपालिका–७ सुवेडाका ५२ वर्षीय चक्रबहादुर सार्की चौपाते खहरे खोलामा मृत अवस्थामा फेला परेका छन्।

Nast Ad

उनी आइतबार साँझ सोही स्थानस्थित चौपाते खहरे खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...