बाढी प्रभावित क्षेत्रमा ४ हजार ४५१ जनाको उद्धार, २ हजार ४०० अझै सम्पर्कविहीन

cp new add
Nisharg hospital

काठमाडौं । सरकारले हालसम्म ४ हजार ४५१ भन्दा बढी व्यक्तिको सकुशल उद्धार गरेको जनाएको छ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर परराष्ट्र मन्त्री शिशिर खनालले उद्धार गरिएकोमध्ये १८७ जना विदेशी नागरिक रहेको बताए। उनले हालसम्म ६२६ वटा शव फेला परेको बताए। उनले करिब २ हजार ४०० जना सम्पर्कविहीन रहेको समेत बताए।

उनले बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्ला प्रभावित भएको बताए। उनले विपद्को बेलामा आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरे।

सरकारले बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग सङ्कलन गरिरहेको गर्न अपिल गरे।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...