
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि हालसम्म ९७४ जनाको शव फेला परेको छ।
घटनामा ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जनासमेत रहेका छन्। हालसम्म ५१ जनाको शव हस्तानतरण प्रहरीले जनाएको छ।

