पहिरोमा एउटै परिवारका चारजनाको मृत्यु 

cp new add
Nisharg hospital

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका आमा र तीन छोराको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।

केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...