press
po

चितवन राइनोजले दियो विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

sanjiwan
Nisharg
Nav

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, कप्तान रवि बोपाराले अविजित ३२ र ड्यान माउज्लीले अविजित २९ रन बनाए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...