press
po

पत्रकार सुवेदी समाचार कक्षबाटै पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । प्रहरीले नेपाल प्रेसको कार्यलयभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको छ ।

sanjiwan
Nisharg
Nav

सादा पोशाकमा आएका प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका पत्रकार विश्वमणी सुवेदीलाई नियन्त्रणमा लिएको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

पत्रकार सुवेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरु कार्यालयभित्र प्रवेश गरेका थिए ।

HAMRO DAIRY

प्रहरीको भ्यानमै आएका उनीहरुले गेटमा रहेका गार्डलाई साथी भेट्न आएको भनेर भित्र छिरेका हुन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...