press
po

कैलालीमा ७ र ९ वर्षीया बालिकामाथि बलात्कार गर्ने पुरुष पक्राउ !

cp new add
Nisharg hospital
dhanga
Rubic

६ भदौ, धनगढी । कैलालीमा दुई बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

sanjiwan
Nisharg
Nav

लम्कीचुहा नगरपालिका ८ बचेला बस्ने ६२ वर्षीय गणेशसिंह ठकुरीलाई स्थानीय ७ र ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनले साउन ३१ गते दुवै बालिकामाथि करणी गरेको आरोप लागेको छ । पीडित पक्षले दिएको जाहेरीका आधारमा पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...