बैतडीको सुर्नया नदीमा डुबेर ५३ वर्षिय पुरुषको मृत्यु

cp new add
Nisharg hospital

२८ असोज, बैतडी । बैतडीको पाटनमा नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।

पाटन नगरपालिका –६ स्थित सुर्नया नदीमा डुबेर पाटन १ जरौलीका ५३ वर्षिय नरबहादुर भट्टराईको ज्यान गएको हो ।

शुक्रबार विहान नदीमा नुहाउन गएका बेला उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृतकको शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...