कञ्चनपुरमा थ्रेसरमा कपडा बेरिएर महिलाको मृत्यु

cp new add
Nisharg hospital

१३ कात्तिक, धनगढी । कञ्चनपुरमा थ्रेसरमा कपडा बेरिएर एक महिलाको मृत्यु भएको छ ।

Nast Ad

शुक्लाफाँटा नगरपालिका– ४ असैनामा धान थ्रेसरमा हाल्ने क्रममा कपडा बेरिएर ४७ वर्षिया सिमाना रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहकाअनुसार आफ्नै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा सापटमा बेरिदा उनको मृत्यु भएको हो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...