सुनको भाउ फेरि उकालो लाग्यो, एक सातामै बढ्यो १६ हजार

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौं । सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । एक सातामा सुनको भाउ प्रतितोला १६ हजार ३ सय रुपैयाँ बढेको छ ।

गत मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएकोामा आज २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको हो ।

tourism

त्यस्तै चाँदीको मूल्य आज तोलामा १४५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । एक सातामा चाँदी प्रतितोला ३४० रुपैयाँ बढेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...