घरको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

cp new add
Nisharg hospital

१४ कात्तिक, काठमाडौं । काठमाडौंको बागबजारमा घरको झ्यालबाट खसेर २ वर्षीया बालिकाको ज्यान गएको छ ।

Nast Ad

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो ।
झ्यालबाट खसेर गम्भीर घाइते भएकी रियासालाई उपचारका लागि ट्रमा अस्पतालमा भर्ना गरिएको थियो ।

गम्भीर घाइते भएकि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...