पर्सा अदालत पुगेर रविले बुझे तारेख

cp new add
Nisharg hospital
Ban Mantralye

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन्। यो तारेख पर्साको सानो पाइला सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा बुझिएको हो।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछाने केहीबेरअघि तारेख बुझेर फर्किएका हुन्।

tourism

सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...