एमाले संसदीय दलको नेता छान्न निर्वाचन, थापा र नेम्वाङबीच प्रतिस्पर्धा

cp new add
Nisharg hospital
Ban Mantralye

नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

tourism

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका छन् भने नेम्वाङले उम्मेदवारी दर्ताका लागि पत्र लगिसकेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...