धनगढीका युवा बमले गाेदावरी धामका माता र बाबालाई गरे बस्त्रदान

cp new add
Nisharg hospital
suchana

धनगढी । धनगढीका युवा दिनेशकुमार बम ठकुरीले गाेदावरी धामका माता र बाबालाई बस्त्रदान गरेका छन् ।

नयाँ वर्षकाे अवसर पारेर बमले मंगलबार धाममै पुगेर माता र बाबालाई बस्त्रदान गर्दै शुभआर्शिवाद लिएका छन् ।बमले पाँच माता र ७ बाबालाई बस्त्रदान गरे ।

उनले यसअघि धामलाई हस्तान्तरण गरेकाे त्रिशूलकाे समेत पूजाआजा पनि गरेका छन् । बमले पूजाआजा गर्दै त्रिशूलकाे विधिवत रूपमा उद्घाटन गरिएको बताए ।

साे क्रममा गाेदावरी धामलले उनलाई कार्य  प्रशंसा गर्दै सम्मान पनि गरेकाे थियोे । बमले गाेदावरीमा माछाकाे पाेखरी बनाउने प्रतिबद्वता पनि जनाएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...