चट्याङ लागेर २६ वर्षीय युवकको मृत्यु

cp new add
Nisharg hospital
Ban Mantralye

चट्याङ लागेर युवकको मृत्यु भएको छ ।

आइतबार साँझ चट्याङ लागेर घाइते भएका शहीद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा आइतबारराति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए । उनको पचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...