कैलालीको टीकापुर अस्पतालमा वेवारिसे शव भेटियो

cp new add
Nisharg hospital

१७ कात्तिक, धनगढी । कैलालीको टीकापुर अस्पताल परिसरमा वेवारिसे पुरुषको शव भेटिएको छ ।

Nast Ad

अस्पताल परिसरमा रहेको चौतारामा बिहीबार बिहान अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरकाअनुसार घटनास्थल कार्य सकेर निजको शव अस्पतालको शव गृहमा राखिएको छ तर मृतकको सनाखत भने हुन सकेको छैन ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...