रास्वपा महाधिवेशन : बन्द सत्र सुरु, वरिष्ठ नेता बालेन अनुपस्थित

cp new add
Nisharg hospital

चितवन । चितवनको भरतपुरमा जारी रास्वपाको बन्द सत्र सुरु भएको छ ।

Telecome

बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो ।

बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । तर प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...