कैलालीको हाटखोलीमा डुबेर १५ वर्षीय किशोरको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कैलालीको हाटखोलीमो डुबेर किशोरको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ हाटखोलीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो ।

Nast Ad

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा डेरा गरी बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरी रहेका छन्।

शनिबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...