रसुवा बाढी : कन्टेनर चालक बस्नेत वेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

cp new add
Nisharg hospital

काठमाडौं । कन्टेनर चालक मिलन नामले चिनिने घनश्याम बस्नेत रसुवा बाढीपछि सम्पर्कविहीन भएका छन् ।

परिवारले उनको खोजीगरिदिन आग्रह गरेको छ । हेटौंडा उपमहानगरपालिका–३ घर भएका बस्नेतले मधेस प्रदेश ०२ ख ८०४१ नम्बरको कन्टेनर चलाउँदै आएका थिए ।

उनी रसुवागढी नाकाबाट १० भदौमा जाँचपास गरेर हिँडेको भन्ने बुझिए पनि त्यसपछि सम्पर्कविहीन भएको परिवारले बताएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...