कैलालीमा १ लाख ७६ हजारको अवैध भारतीय सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली भारतबाट अवैध रूपमा ल्याइएका करिब १ लाख ७६ हजार ७१० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका बिडी, सुर्ती, गुट्खा, हुक, रबर, बेकरीलगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...