po
care tekar

एमाले सुदूरपश्चिमका सांसद थापाको राजीनामा स्वीकृत

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ ।

sanjiwan
Nisharg
Nav

सभामुख भीमबहादुर भण्डारीले उनको राजीनामा स्वीकृत गरेका हुन् । योसँगै सुदूरपश्चिम प्रदेशसभामा अब एमालेका १० जना मात्रै सांसद रहेका छन् । यसअघि एमालेका ११ सांसद थिए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

मल्ल कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतयक्ष निर्वाचित सांसद थिए । बजेटप्रति असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका थिए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...