press
po

आजदेखि एनपीएल, प्रधानमन्त्री बालेनले दिए शुभकामना

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन् ।

sanjiwan
Nisharg

बालेनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

‘नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजना नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।

HAMRO DAIRY

उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक तथा क्यानलाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन् ।

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् भने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...