press
po

बाजुरामा आगलागी हुँदा ६ लाखको धनमाल जलेर नष्ट

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारामा आगलागी हुँदा एक घरमा क्षति पुगेको छ।

sanjiwan
Nisharg
Nav

स्थानीय चन्द्रबहादुर नेपालीको दुईतले ढुङ्गा, माटोले बनेको र पत्थरले छाएको दुई कोठे घरमा बिहीबार अचानक आगलागी भएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

आगलागीबाट घरमा रहेका खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, काठलगायतका सामान जलेर नष्ट भएका छन्। आगलागीबाट अन्दाजी ६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जनाइएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...