राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या आएपछि आज दिउँसो महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई के भएको हो भन्ने औपचारिक जानकारी गराइएको छैन । अस्पताल स्रोतले भने भर्खरै मनमोहन सेन्टर एनेक्स भवनमा ईसिजी सकेर एमआरआइ गर्न लगिएको बताएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...