धनगढीमा युवा परिषदद्वारा ट्राफिक सचेतना कार्यक्रम

panchodaye

१८ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ। प्रदेश युवा परिषद्ले ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।

Nast college

जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए ।

Nisharg hospital

‘ट्राफिक नियमको पालना गरी सडक अनुशासन कायम गरौं’ भन्ने नाराका साथ शनिबार विहान धनगढीका विभिन्न स्थानमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...