कैलालीमा लागुऔषधसहित होटल सञ्चालक महिला पक्राउ

Seti
arth ok

२९ साउन, धनगढी । कैलालीमा लागुऔषधसहित होटल सञ्चालक महिला पक्राउ परेकी छन् । लम्कीचुहा नगरपालिका–३ को चिसापानीबाट झण्डै ४ सय मिलिग्राम खैरो हिरोइनसहित ५० वर्षीया बिमला केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Nisharg hospital

केसी सेती महाकाली होटलकी संचालक भएको खुलेको छ भने उनीसँगै २८ वर्षीया दिपा बिष्ट (साउद) पनि पक्राउ परेकी छन् । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...