मिसन ग्रासरूट : धनगढी-२ मा अभिमुखिकरण कार्यक्रम

cp new add
Nisharg hospital
suchana

१९ चैत, धनगढी । नेकपा एमालेले सञ्चालन गरेकाे मिसन ग्रासरूट अभियान अन्तरगत आइतबार धनगढी उपमहानगरपालिका-२ मा संगठन सुदृढीकरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा कमिटिकाे आयाेजनामा वडा भेलासहित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

एमालेले मिसन ग्रासरूट अभियान अन्तरगत ५ फागुनदेखि देशभर संगठन सुदृढीकरण अभियान सञ्चालन गरिररहेकाे छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...