सुदूरपश्चिमका थप ५९ जनामा कोरोना संक्रमण

cp new add
Nisharg hospital
suchana
Nast new

३ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एन्टीजेन र पीसीआर विधीबाट पछिल्लो २४ घण्टामा १०८३  जनाको नमूना परीक्षण गर्दा ५९ जनामा संक्रमण देखिएको हो ।

१०२४  जनाको रिर्पोट भने नेगेटिभ आएको छ । शुक्रबार थपिएका समेत गरेर प्रदेशभर अहिलेसम्म ६१ हजार ३२ जनामा संक्रमण देखिएको छ भने पाँच लाख १४ हजार बढिको रिर्पोट परीक्षणका क्रममा नेगेटिभ आएको छ ।

यसमा कोरोना संक्रमणको महामारी फैलिएदेखिकै तथ्यांक समावेश गरिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...