बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

Nisharg hospital

५ भदौ, धनगढी । बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

swostik

जिल्लाको दशरथचन्द नगरपालिका ६ बस्ने अन्दाजी ४० वर्षीय धर्मेन्द्र दमाइको स्थानीय भैसीपुर भन्ने भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोठालापानी बजारबाट घर फर्किने क्रममा शनिबार साँझ भीरबाट लडेर घाइते भएको दमाइको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...