भारतमा जीप दुर्घटना हुँदा कम्तीमा १० नेपाली घाइते, ३ जना गम्भीर

Nisharg hospital

६ भदौ, धनगढी । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासा नजिकै पर्ने चकरपुरमा नेपाली सवार जीप दुर्घटनामा परेर कम्तीमा पनि १० जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर छ ।

swostik

बनबासाबाट खटिमातर्फ गइरहेको म्याक्स जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारका लागि खटिमा पठाइएको प्रहरीले जनाएको छ । तर घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...