press
po

भारतमा जीप दुर्घटना हुँदा कम्तीमा १० नेपाली घाइते, ३ जना गम्भीर

cp new add
Nisharg hospital
dhanga
Rubic

६ भदौ, धनगढी । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासा नजिकै पर्ने चकरपुरमा नेपाली सवार जीप दुर्घटनामा परेर कम्तीमा पनि १० जना घाइते भएका छन् भने तीनको अवस्था गम्भीर छ ।

sanjiwan
Nisharg
Nav

बनबासाबाट खटिमातर्फ गइरहेको म्याक्स जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

घाइते सबैलाई उपचारका लागि खटिमा पठाइएको प्रहरीले जनाएको छ । तर घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...