भारतमा भएको जीप दुर्घटनामा घाइते भएका १० जनाको परिचय खुल्यो

Seti
arth ok

६ भदौ, धनगढी । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाको चकरपुरमा भएको जीप दुर्घटनाका घाइते नेपालीको परिचय खुलेको छ।

Nisharg hospital

सोमबार दिउँसो बनबासाको चकरपुर बजार नजिकै भएको दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका ५ बस्ने जित दयाल, राधा दयाल, गड्डाचौकीका दिपक ओझा र हेमा ओझा घाइते भएका छन् ।

धनगढीका खेमबहादुर, चन्द्रा, सानु, लक्ष्मी, बल्देव र शारदा पनि उक्त दुर्घटनामा परेर घाइते भएका छन्। तर, उनीहरुको थर भने खुलेको छैन ।

HPV

जीप तीव्र गतिका कारण जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । उनीहरुको खटिमाको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...