कैलालीमा ७ र ९ वर्षीया बालिकामाथि बलात्कार गर्ने पुरुष पक्राउ !

Nisharg hospital

६ भदौ, धनगढी । कैलालीमा दुई बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

Navjiwan hospital adv

लम्कीचुहा नगरपालिका ८ बचेला बस्ने ६२ वर्षीय गणेशसिंह ठकुरीलाई स्थानीय ७ र ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले साउन ३१ गते दुवै बालिकामाथि करणी गरेको आरोप लागेको छ । पीडित पक्षले दिएको जाहेरीका आधारमा पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...