धनगढीका किशोर बाटोबाटै बेपत्ता

cp new add
Nisharg hospital
suchana

२ साउन, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट एक किशोर बेपत्ता भएका छन् ।

आइतबार कञ्चनपुरको भीम बस्ती जाने क्रममा बाटोबाटै १५ वर्षीय निरज मङ्गोल बेपत्ता भएका हुन् । उनी बैतडीका अर्जुन मङ्गोल र सत्ति मङ्गोलका छोरा हुन् ।

उचाई अन्दाजी ४ फिट ३ इन्च, गहुगोरो वर्ण भएको बालकलाई भेटे नजिकको प्रहरी तथा ९८६८ ७८४५८४ नम्बरमा जानकारी गराइदिन बालकका आफ्नतले आग्रह गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...