

धनगढी । नेकपा एमाले बैतडीकि जिल्ला सचिवालय सदस्य लिला विष्टले जन्म दिनकाे अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकी छन् ।

विष्टले बुधबार धनगढीकाे एप्पलसिड मन्टेश्वरीका ७० जना बालबालिकालाई जन्म दिनकाे अवसरमा शैक्षिक सामाग्री सहयाेग गरेकी हुन् ।

सुर्नया गाउँपालिकाकी पुर्व उपाध्यक्ष समेत रहेकि विष्ट एमालेकी पालिका कमिटि सहइन्चार्ज हुन् भने अखिल नेपाल महिला संघकी सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य पनि हुन् ।

