छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा चल्यो

Seti
arth ok

३० भदौ, धनगढी । दार्चुलाको छाङरुमा फोरजी सेवा सञ्चालनमा आएको छ ।

Nisharg hospital

नेपाल टेलिकमले त्रिदेशीय सीमाना पर्ने व्यास गाउँपालिकाको छाङरुमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।

हेलिकप्टरबाट उपकरण ढुवानी गरेर जडान गरेपछि सेवा सुचारु भएको हो । यो सँगै छाङरुमा रहेका झन्डै डेढ सय परिवार टेलिकमको फोरजी सेवाबाट लाभान्वित हुने भएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...