कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

Nisharg hospital

२ असोज, धनगढी । कैलालीमा बाढीले बगाउदा एक जनाको मृत्यु भएको छ । शनिबार बाढीले बगाउदा जिल्लाको भजनी नगरपालिका–८ का ५५ वर्षीय कालुराम चौधरीको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

Navjiwan hospital adv

बाढीले बगाएर शनिबार बेपत्ता भएका चौधरी आइतबार मृत अवस्था फेला परेको जिल्ला प्रशासन कार्यालयका सूचना शिवराज जोशीले जानकारी दिए ।

उनकाअनुसार चौधरीको शव जनकपुरस्थित स्थानीय खोला नजिकै फेला परेको हो ।

याे पनि हेर्नुस्
Loading...