धनगढीका मेयर हमालकी छाेरी भारतमा सम्पर्कविहीन, सहयाेगकाे अपिल

cp new add
Nisharg hospital

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी जेठी छोरी भारतमा सम्पर्कविहीन भएकी छन् ।

सोमबारबाट मेयर हमालकी जेठी छोरी आरती हमाल भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएकी हुन्।

मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नाे छोरी सम्पर्कविहीन भएकाे बताउँदै खाेजीका लागि सहयोग गरिदिन अपिल गरेका छन् ।

ओशो साधक समेत रहेकी आरती  केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकि थिइन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...