![Seti](https://presspatra.com/wp-content/uploads/2025/01/seti.jpg)
![arth ok](https://presspatra.com/wp-content/uploads/2025/01/artha.jpg)
५ भदौ, धनगढी । दार्चुलामा महाकाली नदी किनारमा एक जनाको शव भेटिएको छ ।
![Nisharg hospital](https://presspatra.com/wp-content/uploads/2023/08/unnamed.gif)
महाकाली नगरपालिका वडा नम्बर ५ खेट्टेबगर नजिकै महाकाली नदीको किनारमा पहिचान नखुुलेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
पुरुष मंगलबार मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
![Navjiwan hospital adv](https://presspatra.com/wp-content/uploads/2023/08/nav_0.gif)