महाकाली नदीमा शव भेटियो

Nisharg hospital

५ भदौ, धनगढी । दार्चुलामा महाकाली नदी किनारमा एक जनाको शव भेटिएको छ ।

Navjiwan hospital adv

महाकाली नगरपालिका वडा नम्बर ५ खेट्टेबगर नजिकै महाकाली नदीको किनारमा पहिचान नखुुलेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

पुरुष मंगलबार मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

याे पनि हेर्नुस्
Loading...