अनशनरत डा. केसी उपचारका लागि काठमाडौं जान तयार

spa1
Nisharg hospital

५ असोज, धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसी उपचारका लागि काठमाडौं जान तयार भएका छन् ।

swostik

अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौं जान तयार भएका हुन् । उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाँदै छन् ।

kailali model

केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि उनलाई काठमाडौं पठाउन हिजो सेनाको स्काई ट्रक झिकाइएको थियो ।

adv khaptad

तर उनले काठमाडौं नजाने अडान लिएपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं जान तयार भएका हुन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...