कैलालीमा हावाहुरीले लियो प्याउरीको ज्यान

spa1
Nisharg hospital

धनगढी । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ ।

swostik

टिकापुर नगरपालिका–१ बिशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीका ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति करीब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो ।

kailali model

गर्धनमा हाँगा लागेर च्यापिएकी बिकको घटनास्थलमै मृत्यु भएको थियो । बुधबार राति कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिममा हावाहुरीसँगै सामान्य वर्षा भएको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...