कञ्चनपुरमा १० किलो जंगली बदेलको मासुसहित होटल सञ्चालक पक्राउ

Nisharg hospital

७ असोज, धनगढी । कञ्चनपुरमा जंगली बदेलको मासुसहित होटल सञ्चालकलाई पक्राउ गरेको छ ।विशेष सूचनाका आधारमा शुक्लाफाँटा नगरपालिका १० को झलारीमा रहेको लोकप्रिय होटलका सञ्चालक रमेश रावललाई पक्राउ गरिएको हो ।

swostik

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयकाअनुसार बिक्रि वितरण गर्न फ्रिजमा १० किलो बदेलको मासु राखेको अवस्थामा रावललाई पक्राउ गरिएको हो ।

रावलमाथि थप अनुसन्धान भइरहेको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...