कञ्चनपुरमा करेन्ट लागेर युवकको मृत्यु

Nisharg hospital

१० असोज, धनगढी । कञ्चनपुरमा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।

swostik

जिल्लाको पुनर्वास नगरपालिका–५ का ३६ वर्षीय दबहादुर बोहराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा रहेको पाउरोटी उद्योगमा काम गरिरहेका बेला उनलाई करेन्ट लागेको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...