डडेल्धुरामा साइकलसहित खोलामा खसेका किशोरको मृत्यु

Dhangadhi

१० असोज, डडेल्धुरा । डडेल्धुरामा साइकलसहित खोलामा खसेका किशोरको मृत्यु भएको छ ।

Nisharg hospital

परशुराम नगरपालिका ९ का १५ वर्षीय तेजबहादुर बोहराको साइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी दैजी जोगबुडा सडकखण्ड अन्तरगत कुयापी सडकको ओरालोमा ब्रेक नलागेपछि साइकलसहित खोलामा खसेको थिए ।

ok

घटनास्थलमा कार्य सकेर शव परीक्षणका लागि जोगबुढा अस्पताल लगिने ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...