श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

Nisharg hospital
krishi add

११ असोज, धनगढी । श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

swostik

मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमाथि प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले रेबियालाई पक्राउ गरेको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...