धनगढीमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु

Nisharg hospital
krishi add

१६ असोज, धनगढी । धनगढीमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१३ लाई कञ्चनपुरको राजघाटसँग जोड्ने मोहना नदीको झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

swostik

पुलबाट खसेर धनगढी उपमहानगरपालिका–१३ बस्ने ६० वर्षीय फुलराम डगौरा रहेका छन् ।

आइतबार दिउँसो पुलबाट खसेका उनको स्थानीयले उद्दार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

वडा प्रहरी कार्यालय धनगढीको टोली घटनास्थलमा पुगेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...