कार्यालयमै महिला प्रहरीमाथि बलात्कार गर्न खोज्ने इन्स्पेक्टर पक्राउ

Seti
arth ok

१६ असोज, काठमाडौं । महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् ।

Nisharg hospital

पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक अपूर्व ढुंगाना इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत थिए । ढुंगाना यहाँका प्रमुख समेत हुन् ।

त्यही कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

HPV

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्री भन्छन्, ‘यहाँ ल्याएर बुझ्ने काम भइरहेको छ ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...